Incident Reports

राजधानीको माग गर्दै बीरगञ्ज बन्द

2018-02-04

Madhes, Parsa, Birgunj

प्रदेश नम्बर २ को राजधानी माग गर्दै बीरगञ्ज संघर्ष समितिले आइतबार बीरगञ्ज बन्द गराएको छ ।बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन भने कलकारखाना र शैक्षिक संस्था पनि बन्द छन । २ नम्बर प्रदेशको राजधानी माग गर्दै समितिले आइतबार बन्द आब्हान गरेको हो । बन्दका कारण बालबालिका विद्यालय जान पाएका छैनन भने यात्रु पनि अलपत्र छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Parsa

0 Comments

Related Trend Analysis