Incident Reports

अखिल क्रान्तिकारी र क्रान्तिकारी युवा लिगद्वारा सिमा अतिक्रमण स्थलमा पुगी विरोध

2018-01-31

Madhes, Parsa, Birgunj

अखिल क्रान्तिकारी र क्रान्तिकारी युवा लिग केन्द्रिय कार्य समितिले बुधवार विरगंज छपकैया स्थित नेपाल भारत सिमा विवादलाई स्थलगत निरिक्षण गर्नुको साथै विरोध समेत जनाएको छ। छपकैयामा अतिक्रमित नेपाली भुमि फिर्ता गर, भारतीय विस्तारवाद र त्यसका नेपाली दलालहरु मुर्दावाद, राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ भन्ने नारा सहित अखिल क्रान्तिकारीको टोली सिमा स्थलमा पुगी विरोध जनाएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org , CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments