Incident Reports

पाणिनी गाउँपालिकाका व्यवसायी आन्दोलित

2018-01-26

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाका व्यापारीहरु आन्दोलनमा उत्रिएका छन्। गाउँपालिकाले बढी कर तिर्न व्यापारीलाई लगाएसंगै गाउँपालिकाका करिब ५ सय व्यापारी आन्दोलित भएका हुन्। गाउँपालिकाका व्यापारीहरुलाई नीति तथा कार्यक्रम मूल्य अभिबृद्दि दर्ता तथा कर शुल्क आफ्नो मनोमर्जिद्वारा तय गरिएकोले करलाई न्युनतम करको निर्णय सार्वजनिक गर्न माग गरेको गाउँपालिकाका व्यापार संघ समितिका अध्यक्ष भोजराज घिमिरेले बताए। उनले निर्णय नसच्याएमा गाउँपालिका तथा ८ वटै वडा कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिए। पाणिनी-२ पोखराथोकका व्यापारी चन्द्रकान्त पौडेलले भने- गाउँ कार्यपालिकाले गरेको निर्णय मान्दैनौ, तुरुन्त सच्याउनुपर्छ। जनताको आम्दानि स्रोत हेरेर कर लिनुपर्छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Demonstration
Primary Cause Other economic issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands , Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments