Incident Reports

धुलो नियन्त्रणको मागगर्दै तुलसीपुर– घोराही सडक खण्ड एकघन्टा बन्द

2018-02-18

Lumbini, Dang, Tulsipur

धुलो नियन्त्रणको माग गर्दै आइतवार तुलसीपुर – घोराही सडखण्ड स्थानीयले एक घन्टा बन्द गराएका छन् । तुलसीपुरको बरुवागाउँले कुलोदेखि हात्तिखौवा चोसम्म अचाक्ली धुलो उडेपछि त्यो नियन्त्रणको माग गर्दै स्थानीयले एक घन्टा चक्का जाम गरेका हुन । उक्त सडक खण्डको स्तरउन्नतीको नाममा लामो सयमदेखि भत्काइएको सडक कालोपत्रे नगर्दा त्यसक्षेत्र आज धुलाम्मे हुँदा सर्वसाधारणको स्वाथ्य जोखिममा परेको छ। स्थानीयले अविलम्व सडक कालोपत्र गर्नुपर्ने मागस गर्दै आईतवार विहान साढे १० बजेदेखि साढे ११ बजेसम्म चक्का जाम गरेका हुन । सडक निर्माण हुन थालेको लामो समयपुग्दा समेत सडक कालो पत्रे नहुदा त्यसक्षेत्रको जनजीवन धुलोका कारण निकै कष्टकर बन्दै गइरहेको तथा व्यापार चौपट भएको स्थानीयहरुले बताएका छन् । समयमै सडक कालोपत्रे नहुदा सडकमा उडने धुलोले जेष्ट नागरिक बालबालिका तथा स्थानीय व्यापारीहरु प्रभावित भएको बन्दै स्थानीय जनता विरोधमा उत्रिएका हुन । साथै आन्दोलनको पहिलो दिन भएकोले साँकेतिक विरोध स्वरुप एक घन्टा बन्द गरिएको र समन्धित निकायबाट सोमवार सम्म भरपर्दो निकास नआए सडक अनिस्चित कालका लागि बन्द गर्ने चेतावनी स्थानीयले दिएको दिलिप केसीले वताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Chitwan

0 Comments