Incident Reports

सहकर्मी पिटिएको भन्दै जनकपुरमा प्रहरीबिरुद्ध नाराबाजी

2018-01-31

Madhes, Dhanusha, Janakpur

जनकपुरका व्यवसायीले सहकर्मी पिटिएको भन्दै बजार बन्द गराएर प्रहरीविरुद्ध नाराबाजी गरेका छन् । फुटपाथ खाली गराउने र अनावस्यक पोस्टर पम्प्लेट , होर्डिंग बोर्ड हटाउने क्रममा प्रहरीले मुरली चोकका कपडा पसल संचालक नितेश सिंहलाई कुटपिट गरेको भन्दै व्यवसायी बिरोधमा उत्रेका हुन् । बिरोधमा उत्रेका व्यवसायीले बजार बन्द गराएर चक्काजाम समेत गरेका थिए । चक्काजामपछि उधोग बाणिज्य संघ र प्रहरीबीच पिडितको उजुरीका आधारमा दोषीलाई कारबाही गर्ने सहमति भएको व्यवसायीले जनाएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Road block
Primary Cause Others types of mob justice
Secondary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat

0 Comments