Incident Reports

भन्सार कर्मचारीद्वारा पत्रकार उपर हातपात

2018-02-01

Madhes, Dhanusha, Janakpur

भन्सारकै मिलेमतोमा तस्करी भनेर समाचार लेखेको भन्दै पत्रकार राजकमल सिंहमाथी हातपातको प्रयास भएको छ । भन्सारको मिलेमतोमा तस्करी बढेको भन्ने समाचार किन लेखेको भन्दै कार्यालय प्रमुख र उनका गाडी चालकले पत्रकारमाथी हातपातको प्रयास गरेका हुन् । भन्सार कार्यालय जनकपुरको समाचार पटकपटक लेखेको भन्दै पत्रकार सिंहलाई कार्यालयमै बोलाएर कार्यालय प्रमुख र कर्मचारीले ज्यान मार्ने धम्की दिएको पिडित सिंहले बताए । घटनाको बारेमा पत्रकार महासंघको टोलि र प्रशासन बीच छलफल भैरहेको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Secondary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) , Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Local Newspaper - Dhanusha

0 Comments