Incident Reports

महेन्द्र विन्देश्वरी क्याम्पसका प्राध्यापक र बिध्यार्थीदारा बिरोध प्रदर्शन

2018-02-02

Madhes, Saptari, Rajbiraj

राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका प्राध्यापक र बिध्यार्थीहरुले राजर्षी जनक विश्वबिध्यालयमा आफ्नो क्याम्पस गाभेर अस्तित्व संकटमा परेको भन्दै प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा बिध्यार्थी र प्राध्यापकले महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसलाई त्रिभुवन बिश्वबिध्यालय अन्तर्गत नै राख्न माग गरेका छन् । शुक्रबार क्याम्पसका प्राध्यापक, कर्मचारी तथा बिध्यार्थीहरुले राजबिराजमा प्रदर्शन गरेका हुन् । क्याम्पस प्रांगणबाट निस्किएको जुलुस नगरका बिभिन्न भाग परिक्रमा गरेको थियो । नगर परिक्रमा पश्चात उनीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् । ज्ञापन पत्रमा क्याम्पसलाई बिश्वबिध्यालयमा गाभिने व्यवस्था गरिएको भन्दै कडा आपत्ति जनाईएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Education sector/teachers (private and public) , Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Dhanusha , Local Newspaper - Parsa

0 Comments