Incident Reports

मालपोतमा तोडफोड

2018-02-20

Province 1, Jhapa, Bhadrapur

जिल्ला मालपोत कार्यालय झापाका कर्मचारीले सेवा प्रदान गर्न ढिलासुस्ती गरेको भन्दै सेवाग्राहीले मंगलबार दिउँसो कार्यालयभित्र तोडफोड गरेका छन्। आधादेखि एक घन्टाभित्र हुने कामकाजमा कर्मचारीले घन्टौ लगाउन थालेपछि आक्रोशित सेवाग्राहीले कार्यालयभित्र रहेका डेक्सबेन्च तोडफोड गरेका हुन्।सेवाग्राहीले कार्यालयभित्र तोडफोड गर्न थालेपछि जिल्ला प्रहरी कार्यालय झापाले तत्काल प्रहरी पठाएको थियो।घटना विवरण अनुसार मालपोत कार्यालयले यहि फागुन ६ गतेदेखि मालपोतको सबै कामकाज अनलाइन प्रविधिबाट शुरु गरेको छ।सेवाग्राहीलाई जानकारी बिनै मालपोतले एक्कासी अनलाइन सेवा शुरु गरेको सेवाग्राहीले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear , Unclear
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Total damaged Buildings 1
Local Newspaper - Jhapa

0 Comments