Incident Reports

राम्स पब्लिक फार्मेसीको धर्नामा समर्थन गर्दै जनकपुरमा प्रदर्शन

2018-02-18

Madhes, Dhanusha, Janakpur

जनकपुरको जनक चोकमा चार सुत्रीय माग गर्दै राम्स पब्लिक फार्मेसीद्वारा जारी धर्नाको समर्थन गर्दै जनकपुरका युवाले जनकपुरमा युवाहरुले प्रदर्शन गरेका छन् । नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम शाहको नेतृत्वमा दुई दर्जन भन्दा बढी युवाहरुले राम्स फार्मेसी पक्ष्यमा टायर बालेर प्रदर्शन गर्दै सरकारको बिरुद्धमा नाराबाजी गरेका थिए । राम्स फार्मेसीले सस्तो दरमा औषधि आपूर्ति गरेर वितरण गरेको भन्दै नेपाल औषधी व्यवसायी संघ जनकपुरले राम्स फार्मेसीको अबैध आपूर्ति रोकेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Other private sectors , Other private sectors
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments