Incident Reports

नगरपालिकामा सुकुम्बासीको तालाबन्दीले कर्मचारी थुनिए

2018-02-18

Madhes, Rautahat, Chandrapur

नगरपालिकाले सिफारिस नदिएको भन्दै स्थानीय सुकुम्बासीले आइतबार बिहान चंद्रपुर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले नगरपालिकाका कर्मचारीलाई बाहिर निकाली मुख्य गेटमा ताला लगिदिएका हुन् । तालाबन्दीका कारण केहि कर्मचारी भित्रै थुनिएका थिए । व्यवस्थित बसोबास आयोगले माग गेरको निबेदन तथा सिफारिस नगरपालिकाले नदिएको भन्दै उनीहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिदिएका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments