Incident Reports

पारिश्रमिक नदिएको भन्दै रेडियो मधेशमा तालाबन्दी

2018-02-25

Madhes, Dhanusha, Janakpur

बिगत पाँच महिनादेखि तलब नदिएको भन्दै जनकपुर इस्थित रेडियो मधेशका कर्मचारीहरुले कार्यालयमा तालाबन्दी गरिदिएका छन् । रेडियोले पारिश्रमिक नदिएकाले आफुँहरुलाई दैनिक गुजारा टार्न समस्या भएको कर्मचारीहरुले बताएका छन् । पारिश्रमिक बापतको रकम नदिएपछि रेडियोका स्टेसन म्यानेजर राकेश ठाकुरलाई राजिनामा दिएको जानकारी गराउंदा पनि वास्ता नगरेको कर्मचारी पप्पु अधिकारीले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Journalist/Media , Journalist/Media
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Local Newspaper - Dhanusha

0 Comments