Incident Reports

तलब नपाएको भन्दै शिक्षकद्वारा गाउँपालिका कार्यालयमा तालाबन्दी

2018-02-25

Madhes, Parsa, Birgunj

शिक्षकको तलब नदिएको लगाएतका बिषयलाई लिएर पर्साको बिन्दवासिनी गाउँपालिका कार्यालयमा तालाबन्दी भएको छ । तलब नपाएको बिरोधमा शिक्षकहरुले बिध्यालय बन्द गरेर गाउँपालिका कार्यालयमा तालाबन्दी गरेर प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनमा उत्रिएका शिक्षक र अन्य सरोकारवालाहरुले प्रदर्शनका क्रममा बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल शाह कानु बिरुद्द नाराबाजी समेत गरेका छन् । गाउँपालिकाले शिक्षकहरुलाई ४ महिनादेखिको तलब दिएको छैन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Education sector/teachers (private and public) , Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha , Local Newspaper - Parsa , Local Newspaper - Rautahat

0 Comments