Incident Reports

धुलो नियन्त्रणको माग गर्दै चक्काजाम

2018-02-25

Madhes, Sarlahi, Barahathawa

सर्लाहीको बरहथवा नगरपालिका-४ का स्थानीय बासिन्दाहरुले नगरपालिका सँग बिभिन्न माग राख्दै बरहथवा नयाँ रोड सडक खण्डमा आइतबार बिहान ६ बजेदेखि चक्काजाम गरेका छन् । स्थानीयबासीले उक्त सडकखण्डमा धुलो नियन्त्रणको माग गरेका छन् । बन्दकर्ता स्थानीयबासीहरुले बागमती सेवा समाज हरिवन द्वारा खुल्ला दिशामुक्त अभियानमा प्रचारका लागि हिंडेका दुइवटा भ्यान समेत नियन्त्रणमा लिएका छन्
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Road block
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments