Incident Reports

बच्चा साटिएको विषयलाई लिएर नाउक्षे अस्पताल तनावग्रस्त छोरी जन्मिएपछि अभिभावक स्वीकार गर्न मान्दैनन्– चिकित्सक

2018-02-20

Madhes, Parsa, Birgunj

इमामुलले परिवारजनको भनाइ अनुसार आपूmले वार्ड बाहिर रहेको सिसिटिभी फुटेज हेरेको र केही फेला नपरेको प्रतिक्रिया दिए। अस्पतालजस्तो ठाउँमा बच्चा साटिएको आरोप लगाउनु गलत भएको उनले भने। अस्पताल वरपरका तŒवले घटनालाई उक्साएर अस्पताललाई बदनाम गर्न खोजेको उनको निष्कर्ष छ। नाउक्ष्Fे अस्पतालमा बच्चा जन्मिदा शुल्क नलाग्ने, निश्शुल्क उपचार र भत्ता पाउने गरेकोमा अन्य निजी क्लिनिक तथा अस्पतालहरूको पनि षडयन्त्र हुन सक्ने बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Road block
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments