Incident Reports

सुवर्णपुर्का महिलाद्वारा थाल र चम्चा प्रदर्शन

2018-02-12

Madhes, Parsa, Parsa

सेवा केन्द्र सर्ने निर्णयको विरोश्मा आन्दोलनरत सुवर्णपुर् संघर्स समितिले आज महिलाहरुको अगुवाइमा थाल र चम्चा लिएर विरोधमा प्रदर्शन गरेका छन् । महिलाहरुले हातमा थाल लिई चम्चाले बजाउदै कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन । मध्याह्नमा स्वर्णपुर् चोकबाट महिलाहरुले चम्चाले थाल ठटाउंदै सुवर्णपुर् गाउँ परिक्रमा गरेका थिए । चम्चाले थाल ठटाउंदै महिलाहरुले ठोरी गाउँपालिकालाई निर्णय फिर्ता लिन माग गरेको महिला परिचालन समितिका संयोजक मसिनी मोक्तानले जानकारी दिइन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
Local Newspaper - Parsa

0 Comments

Related Trend Analysis