Incident Reports

हत्यारा पत्ता लगाउन माग गर्दै चक्काजाम

2018-02-25

कन्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासका स्थानीयले हत्यामा संलग्न व्यक्ति पक्राउ गर्न माग गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले दुई दिनदेखि धनगढी- पुनर्वास जोड्ने दोदा नदीको पुलमा चक्काजाम गरेका छन् । पुनर्वास नगरपालिकामा बितेको एक बर्षमा तीन जानाको हत्या भएको छ तर हत्यामा संलग्न व्यक्तिहरु पक्राउ परेका छैनन् । स्थानीयले प्रहरी प्रसाशनको लाबर्वाहीका कारण हत्याराहरु पक्राउ नपरेको बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur

0 Comments