Incident Reports

नगर विकास समिति महेन्द्रनगरमा तालाबन्दी

2018-02-26

कन्चनपुर खोका/छाप्रा उद्धार समितिले महेन्द्रनगर नगर विकास समितिको कार्यालयमा तालाबन्दी गरेको छ । सोमबार खोका/छाप्रा उद्धार समितिले आफ्ना भवन निर्माणको काम रोकेको भन्दै नगर विकास समिति महेन्द्रनगरको मुलगेटमा तालाबन्दी गरेको हो । कन्चनपुर खोका छाप्रा उद्धार समितिका अध्यक्ष सिंह बिष्टले खोका छाप्रा उद्दार समितिले बनाउन लागेको पसल निर्माणमा समितिले अवरोध गरेकाले तालाबन्दी गरिएको बताए । महेन्द्रनगर नगर विकास समितिका सूचना अधिकारी पुष्पराज भट्टले नगर विकास समितिको स्वामित्वमा रहेको खाली जमिनमा अतिक्रमण भएकाले निर्माण कार्य रोकिएको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of public land
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations , Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur

0 Comments