Incident Reports

मसाल जुलुस प्रसर्शन

2018-02-03

Madhes, Parsa, Birgunj

पुर्व घोषित कार्यक्रम अन्तर्गत संघर्ष समितिले विरगंजमा शनिबार साँझ मसाल जुलुस प्रदर्शन गरेको छ । विरगंजलाई प्रदेश नम्बर २ को राजधानी बनाउनुपर्ने माग गर्दै जारि रिले अनशनको ३१ औ दिन विरगंजमा मसाल जुलुस प्रसर्शन गरिएको छ । नागरिक समाज, बुद्धिजीवी तथा स्थानीय नेताहरुको सहभागितामा घण्टाघरबाट निकालिएको उक्त मसाल जुलुस नगर परिक्रमा गरि पुन: घण्टाघरमा पुगी समापन भएको थियो । जनकपुरलाई प्रदेश नम्बर २ को अस्थायी राजधानी घोषणा गरी लगत्तै विरगंजमा रिले अनसन लगायात विभिन्न संघर्षको कार्यक्रमहरु शुरु गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments

Related Trend Analysis