Incident Reports

मोबाइल बिबादले सुकाई साह मा.बि भेहिरीको पठन पठान ठप्प

2018-02-01

Madhes, Parsa, Pokhariya, Ward 11

श्री सुकई साह माध्यमिक विद्यालय कालिकामाई गापा २ भेडिहारिमा बिहिबार दिन भरि पठन पाठन ठप्प भएको छ। कक्षा संचालनकै समयमा वडा नम्बर २ भेडिहारीका वडा अध्यक्ष सोनेलाल चौरसिया लगायत दर्जनौ व्यक्तिहरुले कक्षा कोठामा प्रवेश गरी विद्यार्थीहरुको खल्ती ख्न्तलासी गरी मोवाईल खोसे पछि विवाद सिर्जना भएको विद्यार्थीहरुले बताएका छन्। यता प्रध्यानाध्यापक रामबालक चौरसिया अनुसार बिना अनुमतिको वडा अध्यक्ष लगायतकाले कक्षा कोठामा प्रवेश गरी पठन पाठन अवरुद्द गरेकोले विद्यार्थीहरु आन्दोलित भएको बताए। बिहिबार बिहानै देखी बिना सुचनाको अध्ययन अध्यापन थप पार्नु र पार्न लगाउनु रवैया ठिक नरहेको सोहि विद्यालयका शिक्षक सोनालाल साह कानुले बताए। केहि समय भन्दा पहिला येही विद्यालयमा अध्ययनरत एउटा केटा केटि भागेको थिए भने त्येस्तै घटनालाई न्युनिकरण गर्न मोबाईलमा प्रतिबन्ध लगाउन खोजिएको बुझिएको ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Students , Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments