Incident Reports

प्रहरी र प्रदर्शनकारीबीच झडप

2018-02-07

Madhes, Bara, Simraungadh

प्रदेश नम्बर २ को राजधानी सिम्रौनगढमा हुनुपर्ने माग गर्दै युवा विद्यार्थी संघर्ष समितिले आज पनि आन्दोलन जारी राख्यो। आन्दोलनको क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। प्रदर्शनकरीले नगरपालिका अगाडि टायर बालेर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गर्दा सामान्य जह्ड़प भएको थियो। पछि प्रहरी स्थिति नियन्त्रणमा लिई नगरपालिकाको कामकाज शुरु गराएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear , Unclear
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation , Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation Police Police
Actor 2 - Youth unknown
Local Newspaper - Parsa

0 Comments

Related Trend Analysis