Incident Reports

पदमपोखरीमा झडप, ४ सहित १४ घाइते

2018-03-01

पदमपोखरी वनस्पतिमा बिहिबार साँझ प्रहरी र स्थानीय बीच झडप हुँदा ४ प्रहरीसहित १४ जना घाइते भएका छन्। होलीमा मादक पदार्थ सेवन गरेर सामुदायिक प्रहरी चौकी वनस्पति अगाडी स्थानीय बीच भएको झगडा मिलाउन खोज्दा प्रहरी माथि नै आक्रमण भएको थियो। विवादले ठुलो रुप लिएपछि महिला, बालबालिका सबैले प्रहरी चौकीमाथि आक्रमण गर्दा आमुदायिक प्रहरी चौकीमा समेत क्ष्यति पुगेको छ। प्रहरीले विवाद मिलाउनको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक विकास राज खनाल नै टोली पुगेको थियो। स्थानीयले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले बल प्रयोग गर्दा झडपले ठुलो रुप लिएको थियो। बिहिबार राति साढे १० बजे प्रहरीले घटनालाई नियन्त्रणमा लिएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Unclear , Unclear
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation Police Police
Actor 2 - Youth unknown
Total Injured 14
Local Newspaper - Makwanpur

0 Comments