Incident Reports

वडा अध्यक्षले सचिव कुटे

2018-03-30

Madhes, Dhanusha, Kamala

धनुषा जिल्लाको कमला नगरपालिकाका वडाअध्यक्षले आफ्नै कार्यालयका सचिवलाई हातपात गरेका छन् । वडा नम्बर ८ का अध्यक्ष राजेश्वर मरिक यादवले आफ्नै वडाका सचिव रामएकवाल मण्डललाई शुक्रवार हातपातगर्दै दूरव्र्यवहार गरे ।वडा अध्यक्ष यादवले भनेको काम नियम संगत नभएको जनाउँदै गर्न सचिव सहमत नभएपछि उनलाइ कुटपिट गरिएको छ । स्थानीय तहमा कर्मचारीहरुको चरम अभाव रहेको बेला जनप्रतिनिधिहरुले नै हातपात गर्न थालेपछि कर्मचारीहरु कार्यालयमा बस्ने स्थिति नरहेको जनाउँदै कमला नगरपालिकाका निमित्त कार्यकारी प्रमुख देवकुमार यादवले घटनाको घोर भत्सर्ना गरेका छन् । ‘अगामी दिनमा यस प्रकारका घटनाहरु दोहरिनु हुँदैन्’ उनले भने, कर्मचारीहरु नियम मिचेर कुनै काम गर्न सक्दैन् ।जनप्रतिनिधिहरुले नियमपूर्बकको कामहरु बाहेकको कामका लागि दबाब दिनु उपयुक्त होईन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Local Newspaper - Dhanusha

0 Comments