Police have arrested Pemba Lama,30 of Bardibas municipality of Mahottari in possession of a gun on Thursday.
Police are further investigating the case.
बर्दिबास नगरपालिका–५ टुटेश्वर बस्ने ३० बर्षीय पेम्बा लामालाई प्रहरीले बिहीबार सोही ठाउँको जंगलबाट लोड भएको भरुवा बन्दुक १ नालमा लाग्ने बारुद्ध २ सय ग्राम र ८ थान फलामका टुक्रा सहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।