Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2018-04-05

Madhes, Mahottari, Bardibas, Ward 5

बर्दिबास नगरपालिका–५ टुटेश्वर बस्ने ३० बर्षीय पेम्बा लामालाई प्रहरीले बिहीबार सोही ठाउँको जंगलबाट लोड भएको भरुवा बन्दुक १ नालमा लाग्ने बारुद्ध २ सय ग्राम र ८ थान फलामका टुक्रा सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Police website , Local Newspaper - Dhanusha

0 Comments

Related Reports
Related Trend Analysis