Incident Reports

गारीबी निवारण कोष इकाई कार्यालयमा सामाजिक परिचालकहरुद्वारा ताला बन्दी

2018-03-28

Madhes, Parsa, Birgunj

गरिबि निवारण सामाजिक परिचालकहरु सम्पूर्ण कामकाज ठप्प पारी आन्दोलित भाका छन् । पर्साका गरिबि निवारण सामाजिक परिचालकहरु गरिबि निवारण सामाजिक परिचालक कर्मचारी संघर्ष समिति नै गठन गरी स्थानीय तहमा समायोजनको माग गर्दै आन्दोलित भएका हुन्। संघर्ष समितिले गरेको आन्दोलनको कार्यक्रम अन्तर्गत आज गरिबि निवारण समन्वय इकाई कार्यालय, पर्सामा ताला बन्दी गरेका छन्। साबिक स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका सामाजिक परिचालकहरुलाइ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करार राख्न निर्णय गरे लगतै गरिबि निवारण सामाजिक परिचालकहरुको पनि आन्दोलन सुरु भएको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments