Incident Reports

बलात्कार घटनाविरुद्द बुटवलमा बिरोध र्याली

2018-04-02

Lumbini, Rupandehi, Butwal

दिनहुँजसो बढ्दै गएको बलात्कारका घटना विरुद्द बुटवलमा जनचेतना मुलुक बिरोध र्याली निकालिएको छ। बुटवलमा मेन रूम रेलोडेड र वोमेन रूम रेलोडेड को संयुक्त आयोजनामा बिरोध र्याली निकालिएको हो। कार्यक्रमलाई सिस्टरहूड नेपाल, हुमेन वारिओर, सुप्रारम्भ नागरिक सचेतना केन्द्र, लुम्बिनी इन्जिनियरिंग कलेज, गोल्डेन हेल्पिंग ह्यान्ड्स, रोटरयाक्ट क्लब अफ लुम्बिनी बाणिज्य को सहभागिता रहेको भएको थियो। य्यालीमा २०० भन्दा बढी युवतीहरुको सहभागिता रहेको थियो। र्यालीमा हिड्नेहरुले नारी कसैको खेलौना होइन, नारीको सम्मान देशको मान बलात्कारलाइ गोली हान आदि जस्ता नाराहरुसहितका प्लेकार्ड लिएर सडकमा उत्रिएका थिए। घटना दिनानुदिन बढ्दै गएको र यसको विरुद्द सरकारले केही नगरेकाले बलात्कारीलाइ जेल होइन फासी हुनुपर्ने कुरा निकालेका थिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments