Incident Reports

क्याम्पस प्रशासनमा तालाबन्दी

2018-04-19

Bagmati, Chitawan, Bharatpur

नेपाल विद्यार्थी संघ सप्तगण्डकी बहुमुखी क्याम्पसले प्रशासनले आफूखुसी निर्णय गरेको आरोप लगाउँदै क्याम्पस प्रशासन शाखामा तालाबन्दी गरेको छ ।क्याम्पस प्रशासनले आफूहरुको मागलाई सम्बोधन नगरेको भन्दै नेविसंघ इकाई समितिले क्याम्पस प्रशासनमा तल लगाएको हो।प्रशासन मनोमानी ढंगले अगाडी बढेको भन्दै नेविसंघले पहिलो चरणको आन्दोलन अन्तर्गत क्याम्पसको प्रशासनमा तालाबन्दी गरेको जनाएको छ ।नेविसंघले विगत ३ महिना अघि राखेको ३१ बुंदे मागलाई अझै क्याम्पस प्रशासनले बेवास्ता गरेको समितिको आरोप छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments