Incident Reports

प्याब्सन र एन प्याब्सन कार्यालयमा तालाबन्दी

2018-05-02

Bagmati, Kathmandu, Kathmandu

चर्को शुल्क वृद्धिविरुद्ध आन्दोलनमा रहेको संयुक्त विद्यार्थी संगठनले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) तथा राष्ट्रिय निजी तथा आवसीय विद्यालय एशोसियसन (एन प्याब्सन)को केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ। आन्दोलनको पूर्वनिधारित कार्यक्रमअन्तर्गत बुधबार दिउँसो अनेरास्ववियू, नेविसंघ, अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनका प्रतिनिधिले प्याब्सनको डिल्लीबजार र एन प्याब्सनको कुपण्डोलमा रहेको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए। प्रत्येक वर्ष नयाँ शैक्षिक सत्रमा निजी विद्यालयले मनपरी तरिकाले चर्को शुल्क बृद्धि गरेको विरोधमा संयुक्त विद्यार्थी संगठन आन्दोलनमा रहे पनि अहिलेसम्म सुनुवाई नभएपछि बाध्य भएर तालाबन्दी गर्नु परेको विद्यार्थी नेताहरुले बताएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments