Incident Reports

Student Association padlocks different stakeholders' office

2018-05-02

Students Association padlocked different stakeholders and local body's office on May 2 to condemn the hike in school fee. Nepal Student Association, ANFSU and Akhil-R padlocked the office of PABSON, N-PABSON and Tulsipur Sub-Metropolitan. They stated that provate schools haven't been following the education act that was put forth in 2072 BS. Birbal Khadka, President of ANFSU of Dang district added that they have been charging humongous fee from the students and their parents are in deep trouble because of it. They threatened to continue the protest until and unless their demands are heard. विभिन्न दल सम्वन्द्ध विद्यार्थी संगठनले स्थानीय सरकार लगाएत विभिन्न सरोकारवाला कार्यालयलमा शुल्क बृद्धिको विषयमा लातावन्दी गरेका छन्। नेपाल विद्यार्थी सघ,अनेरास्ववियु दाङ र अखिल क्रान्तिकारीले प्यावसन,ऐन प्यावसन तथा तुलसीपुर उपमहानगरपालिकाको शिक्षा शाखामा तालावन्दी गरेका छन् । ती विद्यार्थी संघले बुधवार सयुक्त रुपमा सस्थांगत तथा निजी विद्यालयहरुले २०७२ सालको शैक्षिक निर्देशिका विपरित मनोमानी ढगंले चर्कौ शुल्क लिएको विरोधमा तालावन्दी गरेको अनेरास्ववियुका जिल्ला अध्यक्ष बिरवल खड्काले तुलसीपुर अनलाईनलाई बताए । अभिभावकको ढाड सेक्ने गरि विभिन्न वाहानामा चर्काै शुल्क लिइएको र त्यो फिर्ता लिन पटक–पटक आफुहरुले आग्रह गर्दापनि वास्ता नगरेको हुँदा तालाबन्दी गर्न बाध्य भएको अध्यक्ष खड्काले बताए । साथै उनले अझै पनि विद्यार्थी सगंठनका प्रतिनिधिसगं छलफल नगरी अघि बढेमा थप आन्दोलन चर्काउने चेतावनी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Left Alliance (CPN-MC, UML & others)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Other Sources

0 Comments