Incident Reports

चर्काै शुल्कको विरोधमा विद्यार्थी संगठन, शिक्षा शाखा, प्याव्सन र एनप्याव्सनको कार्यालयमा तालावन्दी

2018-05-02

विभिन्न दल सम्वन्द्ध विद्यार्थी संगठनले स्थानीय सरकार लगाएत विभिन्न सरोकारवाला कार्यालयलमा शुल्क बृद्धिको विषयमा लातावन्दी गरेका छन्। नेपाल विद्यार्थी सघ,अनेरास्ववियु दाङ र अखिल क्रान्तिकारीले प्यावसन,ऐन प्यावसन तथा तुलसीपुर उपमहानगरपालिकाको शिक्षा शाखामा तालावन्दी गरेका छन् । ती विद्यार्थी संघले बुधवार सयुक्त रुपमा सस्थांगत तथा निजी विद्यालयहरुले २०७२ सालको शैक्षिक निर्देशिका विपरित मनोमानी ढगंले चर्कौ शुल्क लिएको विरोधमा तालावन्दी गरेको अनेरास्ववियुका जिल्ला अध्यक्ष बिरवल खड्काले तुलसीपुर अनलाईनलाई बताए । अभिभावकको ढाड सेक्ने गरि विभिन्न वाहानामा चर्काै शुल्क लिइएको र त्यो फिर्ता लिन पटक–पटक आफुहरुले आग्रह गर्दापनि वास्ता नगरेको हुँदा तालाबन्दी गर्न बाध्य भएको अध्यक्ष खड्काले बताए । साथै उनले अझै पनि विद्यार्थी सगंठनका प्रतिनिधिसगं छलफल नगरी अघि बढेमा थप आन्दोलन चर्काउने चेतावनी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Left Alliance (CPN-MC, UML & others)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Other Sources

0 Comments