Incident Reports

मेडिकल सञ्चालकको लापरबाहीले बिरामीको मृत्यु, तुलसीपुरमा तनाव

2018-05-02

Lumbini, Dang, Tulsipur

प्रकाश नेपालीलाई नियन्त्रण लिएको छ । ‘सासुले सामान्य पेट दुखेको भन्दै चेक गराउन भनेपछि उपचारको लागि मेडिकलमा लिएर आएको केही छिनमै उहाँको मृत्यु भयो,’ बुहारी ललीता वलीले भनिन् । मेडिकलको लापरबाहीका कारण सासुको ज्यान गएको भन्दै उनले विरामीको ज्यान लिनेलाई कानुनी कारवाही हुनु पर्ने बताइन । मेडिकल सञ्चालक वाईवी धौलाकाटीले बिरामीको हर्टअट्याकका कारण मृत्यु भएको हुनसक्ने बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments