Incident Reports

टेण्डरमा गुण्डागर्दी गर्ने गाउँपालिका उपप्रमुखका छोरा पक्राउ

2018-04-12

Lumbini, Banke, Janki, Ward 4

जानकी गाउँपालिकाले आह्वान गरेको टेण्डर दर्ता गर्नेक्रममा गुण्डागर्दी भएको छ । गाउँपालिकाले आह्वान गरेको टेण्डर दर्ता गर्न पुगेका ठेकेदारहरुलाई बिहीबार ‘गुण्डाहरु’ले हातपात गर्दै अवरोध गरेका छन् । पछि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेक बहादुर तामाङले थप फोर्स पठाएपछि गुण्डागर्दी गर्नेहरु तितरवितर भएका थिए । प्रहरीले टेण्डर दर्तामा गुण्डागर्दी गर्दै अवरोध गर्ने चन्द्र धिताल र किरण आलेलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका धिताल जानकी गाउँपालिका उपप्रमुख भुमीसरा धितालका छोरा हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Issues related to tenders and the awarding of public contracts
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments