Incident Reports

प्रहरीले गाडी फेला नपरेपछि पिडित पक्ष आन्दोलनमा

2018-04-25

Madhes, Rautahat, Gaur

वृन्दावन नगरपालिका १ बलेरिका ३२ वर्षीय राजेश पटेलको गत चैत १६ गते राति सवारी ठक्करबाट मृत्यु भयो।दुर्घटना भएको झन्डै एक महिना पुग्न लाग्दा पनि प्रहरीले गाडीको पहिचान गर्न नसकेको भन्दै पिडितपक्षद्वारा बुधबार बिहान ५ घण्टाका लागि गौर-चन्द्रनिगाहपुर सडक खण्ड ठप्प पारे।सांसद देवप्रसाद तिमिल्सिनाले दुर्घटना गराउनेको पहिचान गरी पक्राउ गर्नुपर्ने र बिहिबार बिहान प्रमुख जिल्ला अधिकारीसंग छलफल गर्ने पह गरेपछि चक्काजाम खुलेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Road block
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Rautahat

0 Comments