Incident Reports

No translation available.

2018-04-02

Sudurpashchim, Kanchanpur, Belauri, Ward 6

नेपाल दलित संघ कन्चनपुरका जिल्ला उपाध्यक्ष्य धर्म सिंह मिस्त्रिलाई बेलौरी नगरपालिका -६ का वडा अध्यक्ष्य रामप्रसाद बडायकले कुटपिट गरेकोमा आपत्ति जनाउंदै कारबाहीको माग गरेको छ । संघका जिल्ला अध्यक्ष्य गणेश नेपाली र सचिब दयाराम टमटाले सोमबार बिज्ञप्ति जारी गरि वार्ड अध्यक्ष्य बडायकले जातीय रुपमा अपमान गरि मिस्त्रिलाई कुटपिट गरेको बताएका छन् । हलिया मुक्ति समाजको कामलाई लिएर वार्ड कार्यालयमा गएको समयमा वार्ड अध्यक्ष्य बडायकले मिस्त्रिलाई कुटपिट गरिएको दलित संघ कंचनपुरले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Local Newspaper - Kanchanpur

0 Comments