Incident Reports

क्रान्तिकारी द्वारा कन्चनपुरका दुई निजी बिध्यालयमा तालाबन्दी

2018-04-25

नेकपा माओबादी निकट अखिल क्रान्तिकारीले कन्चनपुरका दुई निजी बिद्यालयमा तालाबन्दी गरेको छ । क्रान्तिकारीले बिध्यालायामा शैक्षिक कार्यक्रम अन्तर्गत कपि कलमको व्यापार गरेको भन्दै भीमदत्त नगरपालिका-१८ भगत्पुर्को होलिचिल्ड्रेन एकेडेमी र भीमदत्त नगरपालिका-५ महेन्द्रनगरको इन्टरनेसनल पब्लिक स्कुलमा तालाबन्दी गरेका हो । अखिल क्रान्तिकारी कन्चनपुरका अध्यक्ष्य बिरेन्द्र राज बिष्टले निजी विद्यालयले शैक्षिक सामग्रीको कारोबार गरेको , मापदण्ड बिपरित कक्षा संचालन भएको जनाउंदै तालाबन्दी गरेको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur

0 Comments