Incident Reports

सुदुरपश्चिम बिश्वबिध्यालयमा बिध्यालयमा तालाबन्दी

2018-04-26

बिध्यार्थीहरुले सुदुरपश्चिम बिश्वबिध्यालयमा तालाबन्दी गरेका छन् । बीएस्सी सीएसआइटीका बिध्यार्थीहरुले आफ्नो भबिस्यमाथी खेलवाड गरेको भन्दै बिहिबार बिश्वबिध्यलयको केन्द्रीय कार्यालयमा रहेका प्रशासन, विभागीय प्रमुखको कार्यालय र पुस्तकालयमा तालाबन्दी गरेका हुन् । बीएस्सी सीएसआइटीका बिध्यार्थीहरुले भर्ना , पढाई परीक्षा लिएको भन्दा बिपरित नतिजा प्रकाशित गरेको भन्दै आन्दोलनमा उत्रेका हुन् । बिध्यार्थीहरुले परीक्षाको लाब्धांकपत्रमा बीएस्सी मात्र उल्लेख भएको बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur , Local Newspaper - Kailali

0 Comments