Incident Reports

वडाध्यक्ष छुटाउन प्रशासन घेराउ

2018-05-17

Lumbini, Kapilbastu, Kapilbastu

५ का अध्यक्ष पठानलाई लागु औषध मुद्दा अन्तर्गत प्रहरीले बुधबार साँझ अनुसन्धानका लागि भन्दै पक्राउ गरेको थियो। जिल्ला अदालत कपिलबस्तुले म्याद थपी वडाध्यक्ष पठानलाई थप अनुसन्धानका लागि थुनामा राख्न प्रहरीलाई आदेश दिएको छ। वडाध्यक्षलाई प्रहरीले थुनामा राखेपछि उनका समर्थक आक्रोशित भएका हुन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons Blunt weapon
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people 12
Actor 2 - Affiliation Police
Actor 2 - Youth noyouth
Total Injured 8
National/Online Media

0 Comments