Incident Reports

एसएसपी लोहनी द्वारा पत्रकारमाथी लात्ती प्रहार

2018-05-02

Province 1, Morang, Biratnagar

मोरङ जिल्ला अदालत परिसरमा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिवेश लोहनीले सञ्चारकर्मीमाथि लात्ती प्रहार गरेका छन् । उनी महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन प्रमुख समेत हुन् । साढे ३३ केजी सुन प्रकरणमा पक्राउ परेका एसएसपी दिवेश लोहनीले सञ्चारकर्मीमाथि लात्ती प्रहार गरेका हुन् । पक्राउ परेका अभियुक्तहरुको तस्वीर लिन खोज्दा उनले पत्रकारमाथी लात्ती प्रहार गरेका हुन् । उनले हानेको लात्ती पत्रकारको क्यामेरामा लागेको थियो । उनले जिल्ला अदालत परिसरबाट निस्किने क्रममा विराटनगरका पत्रकार ध्रुव भट्टराई र पत्रकार सुमन सुस्केरामाथी हातपात गरेका हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Local Newspaper - Dhanusha

0 Comments