Incident Reports

हत्या घटनाका दोषी ढुङ्गेललाई कैद माफी दिने सिफारिसविरूद्ध प्रदर्शन

2018-05-27

Bagmati, Kathmandu, Kathmandu, Ward 11

दिनेश त्रिपाठीले रिट दायर भएको छ । यसअघि जेठ १० गते नै इन्सेकले एक विज्ञप्ति जारी गर्दै ढुङ्गेललाई माफी दिने प्रक्रियालाई रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएको छ । ढुङ्गेललाई प्रहरीले ०७४ कात्तिक १४ गते गिरफ्तार गरेको थियो । ‘माओवादी द्वन्द्वका क्रममा ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठलाई ०५५ असार १० गते तत्कालीन माओवादीका कार्यकर्ताले हत्या गरेका थिए । यस घटनामा अदालतले ढुङ्गेललाई दोषी ठह‍र्‍याउँदै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation related to transitional justice and human rights
Actor 1 - Number of people 50
Actor 1 - Affiliations HRD
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC , Local Newspaper - Dhanusha

0 Comments

Related Reports