Incident Reports

वडा अध्यक्षद्वारा पत्रकारलाई धम्की

2018-05-23

Province 1, Jhapa, Gauradhaha, Ward 1

समाचार प्रकाशनको विषय लिएर लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष तथा नयाँ विकल्प राष्ट्रिय साप्ताहिकका प्रधानसम्पादक दामोदर प्रसाद दवाडीलाई झापा गौरादहका एक जनप्रतिनिधिले ज्यान मार्ने धम्की दिएको प्रति नेपाल प्रेस युनियनले ध्यानाकर्षण भएको जनाएको छ ।दवाडी प्रधानसम्पादक रहेको नयाँ विकल्प साप्ताहिक र नयाँ विकल्प डटकममा प्रकाशित समाचारको विषय लिएर गौरादह नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नगेन्द्र भण्डारी र उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र खड्काले ज्यान मार्ने धम्की दिएको सम्पादक दवाडीले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Secondary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Local Newspaper - Jhapa

0 Comments