Incident Reports

नेविसंघ रौतहटले गर्यो विरोध प्रदर्शन

2018-05-31

Madhes, Rautahat, Chandrapur

नेपाल विद्यार्थी संघ रौतहटले हत्याको आरोपमा जेल सजाय भोगेका बालकृष्ण ढुंगेललाई सरकारले आममाफी दिएको भन्दै मंगलबर चन्द्रनिगाहपुरमा प्रदर्शन गरेको छ।नेविसंघ उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा जेल सजाय भोगिरहेका पूर्वसभासद ढुंगेललाई आममाफी दिएको विरोधमा प्रदर्शन गरेको हो। प्रदर्शनमा नेविसंघ रौतहटका अध्यक्ष श्यामहरि चौलागाइले तत्कालिन माओवादी नेता बालकृष्ण ढुंगेललाई कैद माफी दिने सरकारको निर्णयप्रति आपत्ति जनाए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation related to transitional justice and human rights
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Rautahat

0 Comments

Related Reports