Incident Reports

वडा अध्यक्ष्य पक्राउ

2018-05-20

Lumbini, Rukum East, Aathbiskot

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका बाट प्रहरीले एकजना वडा अध्यक्ष्यलाई नियन्त्रणमा लिएको छ । नगरपालिकामा कार्यरत इन्जिनियरलाई कुटपिट गर्ने ८ नम्बर वडाका वडाध्यक्ष मानबहादुर चुनारालाई प्रहरीले नियन्त्रणमा लिएको हो । नगरपालिकाका इन्जिनियर ठगेंद्र चन्दले आफुँलाई कार्यकक्षमा कुटपिट गरेको भन्दै उजुरी दिएपछि वडाध्यक्ष चुनारालाई पक्राउ गरेको प्रहरी निरीक्षक ऋषिराज ढुंगानाले जानकारी दिनुभयो । वडाअध्यक्ष्य चुनाराले नगरपालिका स्थापना भएको एफएम रेडियो ' नयाँ नेपाल ' को सामग्री खरिद गर्न नगरपालिकाले छुट्याएको २५ लाख भुक्तानीमा ढिलाई गरेको भन्दै कुटपिट गरेको बताइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other economic issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Local Newspaper - Banke , INSEC

0 Comments