Incident Reports

बिध्यार्थी संगठनद्वारा प्याब्सनको कंचनपुर कार्यालयमा तालाबन्दी

2018-05-02

कन्चनपुरका चार बिध्यार्थी संगठन द्वारा निजी विद्यालयले अबैधानिक ढंगबाट चर्को शुल्क असुलिरहेको भंडिया प्याब्सनको कंचनपुर जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन् । बुधबार अखिल क्रान्तिकारी, अखिल छैंठौ, नेविसंघ र अनेरास्ववियुले एन प्याब्सन र प्याब्सनको कंचनपुर जिल्ला कार्यालयमा तालाबन्दी गरेका हुन् । अखिल क्रान्तिकारी कन्चनपुरका सचिब किशोर भट्टले निजी विद्यालयले चर्को शुल्क लिएको, पुन भर्ना शुल्क लिएको र मापदण्ड बिपरित संचालनमा रहेकाले बाध्य भएर तालाबन्दी गरेको जनाए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur

0 Comments