Incident Reports

बैध माओबादीका सेक्रेटरी सहित ११ जना पक्राउ

2018-05-03

सिमा अतिक्रमण रोक्न माग गर्दै प्रदर्शनमा उत्रिएका नेकपा क्रान्तिकारी माओबादीका जिल्ला सेक्रेटरी हरि सुबेदी सहित ११ नेतालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले बिहिबार साँझ सिमा अतिक्रमण बिरुद्ध नाराबाजी सहित प्रदर्शन सुरु गरिएपछि प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्ने मा जिल्ला सेक्रेटरी हरि सुबेदी सहित बिध्यार्थी नेता राम बहादुर महरा, बिष्णुराम दमाई, केशब शाउंद, चन्द्र बहादुर डगौरा, केशब महरा , तारा पन्त, माधब भट्ट, ग्रेटर नेपाल प्रदेश ७ संयोजक गजेन्द्र पाण्डे लगाएत रहेका छन् । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 11
Actor 1 - Affiliations CPN-M (Baidya)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur

0 Comments