Incident Reports

शैक्षिक वातावरण बिगार्न खोजेको भन्दै कार्यालय घेराउ

2018-05-23

Madhes, Parsa, Birgunj

वीरगंज महानगरपालिकाको कार्यालयले माईस्थान विद्यापीठलाई पूर्वाग्राही ढंगले स्पष्टीकरण मागेर विद्यालयको शैक्षिक वातावरण बिगार्न खोजेको भन्दै अभिभावक र शिक्षकहरुले बुधबार महानगरपालिकाको कार्यालय घेराउ गरेका छन्।घेराउ गर्नेमा विद्यालयका प्रधानाद्यापक,शिक्षक तथा अभिभावकहरुको ठुलो समूह थियो ।विद्यालयको अंग्रेजी माध्यमबाट हुने पठनपाठनप्रति महानगरपालिकाको कार्यालयले चासो देखाउँदै सोमबार स्पष्टिकरण सोधेको थियो ।पत्रमा विद्यालयले चर्को शुल्क लिइरहेको र लेखा परिक्षण प्रतिवेदन पनि नबुझाएको उल्लेख छ ।विवादका कारण बुधबार विद्यालयको अंग्रेजी माध्यमको कक्षा अवरुद्ध भयो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Rautahat

0 Comments