Incident Reports

सडक मर्मतको माग गर्दै धर्ना

2018-05-31

Madhes, Mahottari, Bardibas

बर्दिबास नगरपालिका क्षेत्रका बासिन्दाहरुले बिहिबार बिहान बर्दिबास-औरही जलेश्वोर सडक खण्डमा चक्का जम गरेका छन् । सडकबाट उडेको धुलोले घरमा बस्न अप्ठ्यारो भएपछि स्थानीयबासिन्दा बाध्य भएर आन्दोलनमा उत्रेका हुन् । बिहिबार बिहानैदेखि बर्दिबास नगरपालिका-२ स्थित आदर्श टोल विकास संस्थाको अगुवाईमा स्थानीयले चक्काजाम गरेका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Other governance issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments