Incident Reports

Krantidwaar: Students stage demonstration demanding justice for Yuvaraj

2018-06-14

Madhes, Rautahat, Katahariya

Students of various private and public schools at Katahariya ward numbers 8 and 9 staged demonstration on June 14 demanding justice for 12-year-old Yuvraj who was abducted and subsequently kiled by the abductors on June 11. The students marched along the streets of Katahariya with banners and posters and shouting slogans of death penalty to the perpetrators. कटहरिया नगरपालिका नौ डुमरियाका १२ वर्षीय नाबालक शनिदेवल भन्ने युवराज साहको हत्याराहरुलाई फाँसीको माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।बयानर,तुल,पोस्टर सहित कटहरीया ८ र ९ पोखरिया डुमरिया स्थित निजि तथा सामुदायिक विद्यालयबाट सैयौँको संख्यामा आएका विद्यार्थीहरुले नारा जुलुस सहित कटहरिया बजारमा प्रदर्शन गरेका हुन् ।जनता माविको आगाडीबाट शुरु भएको नारा जुलुस सहितको विद्यार्थीहरुले टन्टलापुर घामको वास्ता नगरी पुरै बजार क्षेत्रमा परिक्रमा गरेका थिए ।कटहरिया नपा वडा ९ का वडा अद्यक्ष रामाज्ञा यादवको योजना अनुसार एक करोड रुपैया फिरौतीको लागि उनीहरुले स्थानीय स्वास्थ्यकर्मी अहेव दिलिप साहको छोरा आफ्नो घरमा सुतिरहेको अवस्थामा गत आइतबार राति अपहरण गरेका थिए ।अपहरणपछी युवराजको हत्या गरिएको थियो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Rautahat

0 Comments