Incident Reports

सरकारको कामको विरोध गर्दै प्रदर्शन

2018-06-27

Bagmati, Chitawan, Bharatpur

ओली नेतृत्वको सरकारको विरोधमा नेपाली कांग्रेस चितवनका भात्री संगठनहरुले बुधबार जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना र विरोध प्रदर्शन गरेका छन् ।सरकारले पेट्रोलियम पदार्थ र उपभोग्य लगायत वस्तुमा गरेको मूल्यवृद्धि,कानुनी निकायमा गरेको हस्तक्षेप र प्रेस स्वतन्त्रतामाथि अंकुस लगाउन खोजेको भन्दै भात्री संगठनहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना सहित ज्ञापन पत्र बुझाएका हुन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments