Incident Reports

पारिश्रमिक नदिएको भन्दै पप्पु कन्स्ट्रक्सनको कार्यालय घेराउ

2018-05-31

Lumbini, Banke, Nepalgunj, Ward 5

लामो समयदेखि पारिश्रमिक नदिएको भन्दै पेटी ठेकेदार र मजदुरहरुले बिहिबार बाँकेको पार्बतिपुरस्थित निर्माण कम्पनि पप्पु कन्स्ट्रक्सनको कार्यालयमा घेराउ गरेका छन् । सिक्टा सिंचाई योजनाको नहर र नौबस्तास्थित खुल्ला कारागार निर्माणको जिम्मा लिएका पेटी ठेकेदार र त्यहाँ कार्यरत मजदुरहरुलाई पप्पु कन्स्ट्रक्सनले ६ महिनादेखि पारिश्रमिक नदिएको बताइएको छ । पेटी ठेकेदारहरुले काम गर्नका लागि पप्पु कन्स्ट्रक्सनले सम्झौता अनुरुप समयमै पैसा नदिएको आरोप लगाएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments