Incident Reports

तलबको माग गर्दै नगरपालिका कार्यालय घेराउ

2018-06-20

Madhes, Rautahat, Chandrapur

बिगत चार महिना देखि तलब नपाएको भन्दै चंद्रपुर नगरपालिका भित्र रहेका सरकारी शिक्षकहरुले बुधबार नगरपालिका कार्यालय घेराउ गरेका छन् । २०७४ सालको अन्तिम चौमासिक रकम हालसम्म पनि वितरण नगरेको भन्दै उनीहरुले नगरपालिका कार्यालय घेराउ गर्दै मेयरलाई ज्ञापन पत्र बुझाएका छन् । नेपाल सरकारले सामुदायिक बिध्यालयमा कार्यरत शिक्षकहरुको बिध्यालयमा कार्यरत शिक्षकहरुको तलब भट्ट मासिक रुपमा दिने निर्णय गरेपनि सो निर्णयको कार्यन्वयन नभएको उनीहरुले बताए । शिक्षकहरुले ७ दिन भित्र नगर भित्रका बिध्यालयको खातामा रकम निकासा नगरे थप आन्दोलन गर्न बाध्य हुने बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments